Posts

CONFIDENCE IN YEM

Image
THE AUTHORITY FRIENDLY DIGITAL CURRENCY      The YEM (Your Everyday Money) was conceived in 2017 with the aim of creating an international digital currency that combines all the available strengths of blockchain technology without adopting the weaknesses of other cryptocurrencies: REQUIREMENTS FOR DIGITAL CURRENCIES  "Back in 2014, the European Banking Authority (EBA) issued a detailed 46-page study on the risks and opportunities of digital currencies (EBA/Op/2014/08), which explained 70 risks in detail."      The YEM was designed to eliminate or at least minimize these risks.  DIGITAL CURRENCIES AS A FORM OF PAYMENT In February 2018, the German Federal Ministry of Finance (BMF) provided a circular letter (III C3 - S 7160-b/13/10001) to all tax authorities regarding the treatment of virtual currencies as a form of payment. The BMF clarifies: "Virtual currencies (...) are treated as equivalent to legal tender insofar as these so-called virtual currencies have been accepte

के हो ब्लकचेन प्रबिधी?

Image
  ब्लकचेन प्रविधि क्लस्टर अफ कम्प्युटर (कम्प्युटरहरुको एउटा सञ्जाल) हो । यसमा कुनै एउटा कम्प्युटरले अर्कोलाई कन्ट्रोल गर्ने भन्ने सेन्ट्रलाइज्ड सिस्टम हुँदैन । सबैले संयुक्त रुपमा एउटा चेनमा बसेर ब्लक बनाउने र त्यसलाई माइनिङ गर्ने सबैले संयुक्तरुपमा भेरिफाइड गर्ने काम गर्नुपर्ने हुन्छ । जब चेनमा भएका सबै कम्प्युटरहरुले कुनै ब्लकलाई भेरिफाई गर्छन्, अनि मात्रै त्यो ब्लक ब्लकचेनमा थपिन्छ । इम्युटेबल (युनिक) क्रिप्टोग्राफिक डिस्ट्रिब्युटेड लेजर र डिसेन्ट्रलाइज्ड अल्गोरिदम प्रयोग गरेर ब्लकचेनले काम गर्छ । ब्लकचेनको हरेक कारोबारमा एउटा ब्लक तयार हुन्छ र त्यसलाई चेनमा भएका सबै कम्प्युटरले भेरिफाई गर्दछन् । यसो गर्दा कुनै एउटा कम्युटरको अथवा केन्द्रीकृत अथोरिटीको नियन्त्रणमा नभएर ब्लकचेनमा प्रयोग भएका कम्प्युटरहरुको यसमा एकीकृत किसिमको नियन्त्रण रहन्छ । क्रिप्टो करेन्सीलाई ब्लकचेन प्रविधिको अहिलेसम्मको सबैभन्दा प्रभावकारी प्रयोग मानिन्छ । तर यसलाई क्रिप्टो करेन्सीमा मात्र नभएर अन्य विविध क्षेत्र र प्रयोजनमा उपयोग गर्न सकिन्छ । उदाहरणको रुपमा म्युजिकलाई ब्लकचेन प्रविधिमा इनकोड गरेर राख्न सकिन्छ

What is Publish0x? (Hindi)

Image
What is Publish0x? (Hindi) Publish0x क्या है?  हम सभी लेख लिखने या वीडियो रिकॉर्ड करने में अच्छे नहीं हैं। हम में से कुछ लोग सिर्फ पढ़ना पसंद करते हैं Publish0x पर, हम न केवल लेख प्रकाशन, बल्कि पढ़ने के लिए भी पुरस्कृत करते हैं । Publish0x एक क्रिप्टोकरंसी-अज्ञेय मंच है जिसके माध्यम से सामग्री प्रकाशक और उनके पाठक क्रिप्टो कमा सकते हैं। जब आप सामग्री प्रकाशित करते हैं, तो आपके पाठक आपको Tips दे सकते हैं। Tips निशुल्क हैं और हमारे पुरस्कार पूल से आते हैं, एक टिप लेखक और पाठक के बीच विभाजित है । हर पोस्ट के नीचे आपको एक 'टिपर' दिखाई देगा। टिपर एक स्लाइडिंग स्केल है - आप चुनते हैं कि आप खुद को कितना इनाम देना चाहते हैं और आप लेखक को कितना टिप देना चाहते हैं। आप लेखक को 'टिप' बटन पर क्लिक करके टिप देते हैं। Sign up free Free signup Publish0x.com Choose how much to tip to the author and how much you will keep   80 % to author /  20 % to me. Tips are FREE and come from our rewards pool  Tips

MISRAL of MILAN Summer Party Look

Image
Wath this video for more information.

Health Benefits of Rice Bran Oil

Image

बिटक्वाइन पछि यसरी आयो इथिरियम, के होला परम्परागत बैंकिङको भविष्य ?

Image
बिटक्वाइन पछि यसरी आयो इथिरियम, के होला परम्परागत बैंकिङको भविष्य ? तपाईहरुले बिटक्वाइनको बारेमा त सुन्नुभएकै छ, तर इथिरियमका बारेमा नि ? पछिल्लो समय निकै चर्चामा रहेको ‘बिटक्वाइन’का बारे तपाईहरुले पनि केही जानकारी पक्कै लिइसक्नुभएको होला । अथवा, प्रयोग नै गरिसक्नुभएको पनि हुनसक्छ । अहिले भने यसले केही ठूला ब्यवसायिक कम्पनीहरुको सहयोगमा अर्को प्रतिस्पर्धी समेत पाएको छ । ‘इथिरियम’को मुल्य र चर्चा दुवै चुलिदैं छ पछिल्लो समय । बिटक्वाइन म्यागेजिनका अनुसार इथिरियमको मुद्राले अहिलेसम्मकै उच्च मुल्य ४ सय २० डलर छोइसकेको छ । बिटक्वाइनको अहिलेको मुल्यको १० भागको १ भाग हाराहारी मुल्य रहेको इथिरियमको नयाँ बिशेषताहरुले लगानीकर्तालाई निकै आकर्षित गरिरहेका छन् । के हो इथिरियम ? सन् २०१५ बाट शुरु गरिएको इथिरियम एक प्रबिधि हो, जहाँ इथर नामको मुद्राको कारोबार हुने गर्छ । बिटक्वाइन जस्तै यो प्रबिधिले पनि इन्टरनेटको सहायताले गोप्य ढंगले भुक्तानी गर्न सघाउँछ । र, यी कारोबार बिकेन्द्रित खातामा प्रदर्शन गर्दछ । यसले यो काम कुनै तेस्रो पक्ष वा बैंकको संलग्नता बिनै गर्ने गर्छ, जसले प्रयोग

बिटक्वाइनकाे सम्पूर्णा नालीबेली

Image
नेपाल प्रहरीले बिटक्वाइनका कारोबारी र बिटक्वाइन उत्पादनकर्तालाई पक्राउ गरेका खबरहरू सार्वजनिक हुन थालेपछि बिटक्वाइन भनेको के हो ? र यो कसरी गैरकानुनी कार्य हो ? भन्ने जिज्ञासा सर्वसाधारणमा देखिएको छ ।  बिटक्वाइन के हो ? नेरु, भारु, डलर भनेजस्तै बिटक्वाइन एक प्रकारको मुद्रा अर्थात् पैसा हो । नेरु, भारु, डलर आदि भौतिक मुद्रा हुन् भने बिटक्वाइन भर्चुअल (अभौतिक) मुद्रा हो । बिटक्वाइन भने विश्वको जोकोही सर्वसाधारणले कम्प्युटरमा सिर्जना गर्न सक्छन् । अन्य मुद्राजस्तै बिटक्वाइनले सरसमान किन्न, भुक्तानी गर्न सकिन्छ । तर, सबै ठाउँमा यो मुद्रा चल्दैन । जापान, अमेरिका, युरोपलगायत विकसित देशमा यो मुद्रा चल्छ । बिटक्वाइन ओपनसोर्स सफ्टवेयरमा आधारित क्रिप्टोकरेन्सी हो । बिटक्वाइन मनलाग्दी सिर्जना भने हुँदैन । यसको सफ्टवेयरमा नियन्त्रण प्रणाली हुन्छ । सुन वा डलर किनेजस्तै बिटक्वाइन पनि किनेर प्राप्त गर्न सकिन्छ । बिटक्वाइन मोबाइल वा कम्प्युटरमा मात्र राख्न मिल्छ । यसका लागि इन्टरनेट पनि जरुरी हुन्छ । एप्लिकेसन डाउनलोड गरी मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेर त्यसमा बिटक्वाइन राख्न सकिन्छ । वै